2082-02-13
जन्मदिनको अवसरलाई समाजसेवामुखी बनाउन नेपाल रेडक्रस सोसाइटीले "जन्मदिनमा रक्तदान गरौँ, रगत अभाव हटाऔँ" भन्ने उद्देश्यका साथ रक्तदान अभियान सुरु गरेको छ। अभियानको उद्घाटन नेपाल रेडक्रस सोसाइटीको कास्की प्रादेशिक कार्यालय, सृजनाचोकमा गरिएको हो। ५५औँ पटक रक्तदान गरिसकेका प्रमुख अर्जुन ज्ञवालीले बताएअनुसार, जन्मदिनमा रक्तदान गर्नुले व्यक्ति स्वयंलाई आत्मसन्तुष्टि मिल्ने मात्र होइन, रगतको अभावबाट उपचार नपाएका बिरामीलाई पनि ठुलो सहयोग पुग्छ। रेडक्रसले सबै रक्तदाताहरू र अहिलेसम्म रक्तदान नगरेकाहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ।
The Nepal Red Cross Society (NRCS), Rupandehi District Chapter, is a humanitarian organization committed to serving vulnerable communities in the Rupandehi district. It focuses on disaster response, health services, blood donation, youth engagement, and community-based programs.
powered by Hubit group pvt. ltd.