2081-12-06
रेडक्रस रुपन्देही जिल्ला शाखाले शिक्षा क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न सहयोगात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आर्थिक रूपले कमजोर तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई पाठ्यपुस्तक, झोला, कपडा लगायत शैक्षिक सामग्री वितरण, छात्रवृत्ति प्रदान, र विद्यालयसँग सहकार्य गरी शिक्षण वातावरण सुधार जस्ता पहलहरू गर्दै आएको छ। शिक्षामा पहुँच अभिवृद्धि गरी सशक्त र सचेत समाज निर्माण गर्नु रेडक्रसको प्रमुख उद्देश्य हो।
The Nepal Red Cross Society (NRCS), Rupandehi District Chapter, is a humanitarian organization committed to serving vulnerable communities in the Rupandehi district. It focuses on disaster response, health services, blood donation, youth engagement, and community-based programs.
powered by Hubit group pvt. ltd.