2025-05-26
undefined
रेडक्रस रुपन्देही जिल्ला शाखाले नयाँ वर्षको अवसरमा भित्तेपात्रो विमोचन गरेको छ। सामाजिक सेवा, मानवियताको प्रवर्द्धन र जनचेतनामूलक सन्देश फैलाउने उद्देश्यले तयार पारिएको भित्तेपात्रो एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा रेडक्रसका पदाधिकारी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। Red Cross
The Nepal Red Cross Society (NRCS), Rupandehi District Chapter, is a humanitarian organization committed to serving vulnerable communities in the Rupandehi district. It focuses on disaster response, health services, blood donation, youth engagement, and community-based programs.
powered by Hubit group pvt. ltd.