Events
event

११५औं अन्तर्राष्ट्रिय महिला दिवस

2025-03-08

Devinagar

रेडक्रस रुपन्देही जिल्ला शाखाद्वारा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमहरूका साथ भव्य रूपमा सम्पन्न गरिएको छ। महिला सशक्तिकरण, लैंगिक समानता र नेतृत्व विकासमा महिलाको भूमिका झल्काउने उद्देश्यले आयोजित कार्यक्रममा अभिव्यक्ति, सम्मान तथा चेतनामूलक गतिविधिहरू गरिएको थियो। कार्यक्रममा रेडक्रसका महिला स्वयंसेवक, पदाधिकारी तथा विभिन्न क्षेत्रका महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।

Logo

The Nepal Red Cross Society (NRCS), Rupandehi District Chapter, is a humanitarian organization committed to serving vulnerable communities in the Rupandehi district. It focuses on disaster response, health services, blood donation, youth engagement, and community-based programs.

Contact:
071-587392
Email:
rupandehi.dc@nrcs.org
Address:
Rupandehi, Bhairahawa Siddharthanagar-13

© Copyright 2023 Nepal Red Cross Society, Rupandehi All Rights Reserved

powered by Hubit group pvt. ltd.